hilltake everestbank
 सशस्त्र प्रहरीका ५० डीएसपीको सरुवा(सूचीसहित)

सशस्त्र प्रहरीका ५० डीएसपीको सरुवा(सूचीसहित)

काठमाडौँ – सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको सरुवा गरेको हो ।

gimigroup

उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुमति लिएको थियो ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाका अनुसार उनीहरूलाई ज्येष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको हो ।

अवकाश नजिक पुगेका तर विगतमा कमाण्डको जिम्मेवारी कम पाएकालाई पनि प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

को कहाँ भए सरुवा ?(सूचीसहित)

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *