hilltake everestbank
 यी हुन् प्रचण्ड नेतृत्वको सरकारले घोषणा गरेको ७७ वटै जिल्लाका राष्ट्रिय सहिद (सूचीसहित)

यी हुन् प्रचण्ड नेतृत्वको सरकारले घोषणा गरेको ७७ वटै जिल्लाका राष्ट्रिय सहिद (सूचीसहित)

प्रचण्ड नेतृत्वको सरकारले   सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप गृह मन्त्रालयले सहिदको सूची राजपत्रमा प्रकाशित गरेको हो । 

गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।

gimigroup

मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहिदहरुको सूचीयहाँ क्लिक गरेर हेर्नुहोस्

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *