काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि नेता रामचन्द्र पौडेलले बोलाएको बैठक जारी छ ।
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा छलफल भइरहेको बताइएको छ ।
सो बैठकमा नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित छन् भने पूर्व महामन्त्री शशांक कोइराला सहभागी भएका छन् ।
Facebook Comments Box