hilltake everestbank
 गोदावरीमा उप-प्राध्यापक पछेराको अन्त्येष्टि

गोदावरीमा उप-प्राध्यापक पछेराको अन्त्येष्टि

धनगढीः कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक खड्गबहादुर पछेराको अन्त्येष्टि गरिएको छ। शुक्रवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४७ वर्षीय पछेराको गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। प्रहरीकाअनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो। उनी कार्यरत क्याम्पसले आज पछेराको निधनमा शोक विदा दिएको छ।

gimigroup

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *