hilltake everestbank
 धनगढीको आकाशमा के गर्दैछ बुद्ध एयरको जहाज ?

धनगढीको आकाशमा के गर्दैछ बुद्ध एयरको जहाज ?

धनगढी: धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले फन्को मारिरहेको छ। धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारिरहेको जहाज उडेको उड्यै गरेको देखेपछि मानिसहरुमा उत्सुकता जागेको छ।

धनगढी विमानस्थल कार्यालयकाअनुसार बुद्ध एयरको जहाजले एयर होस्टेजलाई समेत बाहिर राखेर दुई जना पाइलट र एक जना कोपाइलटले उडाइरहेका हुन् । विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बुद्ध एयरले ट्रेनिङ फलाइट गरिरहेको हो ।

gimigroup

यात्रु समेत राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका कारण बिना यात्रु पाइलटले कोपाइलटलाई प्रशिक्षण दिइरहेको उनले बताए। जहाज धनगढी बजार क्षेत्रमा फन्को मार्ने, विमानस्थलमा अवतरण गर्ने र उड्ने क्रम जारी रहेको छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *