hilltake everestbank
 धनगढीको हेल्थ डेस्कमा आगलागी, २ लाखको औषधी जल्यो

धनगढीको हेल्थ डेस्कमा आगलागी, २ लाखको औषधी जल्यो

धनगढी – त्रिनगर भन्सार नाकामा स्थापना गरिएको हेल्थ डेस्कको स्टोरमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको छ ।

शुक्रबार बिहान कञ्चनुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित हेल्थ डेस्कको स्टोरमा आगलागी हुँदा करीब दुई लाख रुपैयाँ बराबरको औषधी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

gimigroup

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले आगलागीबाट स्टोरमा भण्डारण गरेर राखिएको दुई लाख रुपैयाँ बराबरको औषधी जलेर नष्ट भएको जानकारी दिए । आगो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *