hilltake everestbank
 डोटीमा असिनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति

डोटीमा असिनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति

डोटी – डोटीमा असिनापानी परेको छ। असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्‍याएको छ।

जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश स्थानहमा बिहीवार परेको बाक्लो असीनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति भएको स्थानीयले बताएका छन्। असिनाले गर्दा खेतीमा नोक्सानी पुर्याएको भन्दै स्थानीय चिन्तित बनेका छन्।

gimigroup

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *