hilltake everestbank
 कैलाली बहुमुखी क्याम्पसमा यस्तो छ स्ववियु निर्वाचन लड्ने नेविसंघको टिम

कैलाली बहुमुखी क्याम्पसमा यस्तो छ स्ववियु निर्वाचन लड्ने नेविसंघको टिम

धनगढी: धनगढीको कैलाली बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेविसंघले स्ववियु निर्वाचनको तयारी तीव्र पारेको छ। हिजो नेपाल विद्यार्थी संघका तर्फबाट हरिश खत्रीले सभापतिमा मनोनयन दर्ता गरेपछि तयारी तीव्र पारिएको हो।

खत्रीको नेतृत्वमा सचीवको उम्मेदवारमा सन्तोष भाप पन्त, कोषाध्यक्षमा अम्बिका चौधरी, सदस्यमा पारस मणि कठायत, जनक अवस्थी, कमल कुमार ऎडि, वर्षा सुनार, प्रमिला शाह, हिमाल थापा, मनोज टमटा, गणेश उपाध्याय र गौरी सिंह उम्मेदवार रहेका छन्। चैत्र ८ गते यहाँ निर्वाचन हुँदैछ।

gimigroup

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *