hilltake everestbank
 विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडाैँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ  गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ । 

gimigroup

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ ।  लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथाे स्थानमा छ ।  युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

 

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *