गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीसँग काँग्रेसले माग्यो राजीनामा

कैलालीको चुरे गाउँपालिकामा सडक बत्ती र सीसीटीभी क्यामेरा जडान
कैलाली – कैलालीको चुरे गाउँपालिकाले सडक बत्ती र क्यामेरा जडान गरेको छ ।
वडा नम्बर ५ को मिलन चोकदेखि निङलाडी पुलसम्म बजार क्षेत्रमा सडक बत्ती र सीसीटीभी क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष चक्र बोगटीले जानकारी दिए ।

उनकाअनुसार सुरक्षाका लागि क्यामेरा जडान गरिएको हो । सीसीटीभी क्यामेराको रिमोट भने अस्थायी प्रहरी योष्ट खानिडाँडालाई हस्तान्तरण गरिएको छ ।