hilltake everestbank
 एकैदिन १६०० रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन १६०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

gimigroup

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *