hilltake everestbank
 मिसन ग्रासरुट: कैलारी ६ मा कमिटी गठन

मिसन ग्रासरुट: कैलारी ६ मा कमिटी गठन

धनगढी: नेकपा एमालेको मिसन ग्रासरुट देशैभर जारी छ। सोही क्रममा सोमवार कैलालीको कैलारी गाउँपालिका ६ मा आज टोल भेला सम्पन्न भएको छ।

उक्त टोल भेलाले खोजराम चौधरीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको बताइएको छ।

gimigroup

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *