hilltake everestbank
 खटिमामा मोटरसाइकल ठोक्किए, ५ जना ठहरै

खटिमामा मोटरसाइकल ठोक्किए, ५ जना ठहरै

धनगढी : भारतको खटिमामा भर्खरै दुर्घटना भएको छ। खटिमाको न्योरियामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

भारतीय प्रहरीका अनुसार मोटरसाइकलमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। ५ मध्ये २ जना खटीमा इस्लामनगरका बासिन्दा हुन्। उनीहरुको मृत्युपछि गाउँमा शोकमा डुबेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ।

gimigroup

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *