hilltake everestbank
 राष्ट्रपति पौडेललाई चीनको बधाई 

राष्ट्रपति पौडेललाई चीनको बधाई 

काठमाडौं – उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ। 

काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन्। उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

gimigroup

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *