hilltake everestbank
 नेम्वाङ एमालेको संसदीय दलको उपनेता नियुक्त

नेम्वाङ एमालेको संसदीय दलको उपनेता नियुक्त

काठमाडौँ – नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति गरेका हुन् ।

gimigroup

अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *