hilltake everestbank
 शीतल निवासबाट बिदा भइन् विद्यादेवी भण्डारी

शीतल निवासबाट बिदा भइन् विद्यादेवी भण्डारी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएसंगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छन् ।

भण्डारी लगातार दुई कार्यकाल पूरा गरी आज शीतल निवासबाट बिदा भएकी हुन् ।

gimigroup

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल गाडीमै पुगेर बिदाइ गरेका छन् ।

Nisha Shrestha