hilltake everestbank
 धनगढीमा आगलागी, प्रहरीले नियन्त्रणमा लियो [तस्वीरहरु]

धनगढीमा आगलागी, प्रहरीले नियन्त्रणमा लियो [तस्वीरहरु]

धनगढी: धनगढीमा आगलागी भएको छ। आज करीव ८: १५ मा धनगढी उप-महानगरपालिका ३ शिबपुरीधाम बोराडाडीको शिबपुरी सामुदायिक वनमा आगलागी भएको हो।

उक्त वनमा लागेको आगाे केहीबेरमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए।

gimigroup

Mahendranagar Post