hilltake everestbank
 कैलाली र कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक बिदा

कैलाली र कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक बिदा

कैलाली – कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले आगामी फागुन ३० गते बिदा दिने निर्णय गरेको छ ।

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो ।

gimigroup

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराइको हो ।

यसअघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *