hilltake everestbank
 राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ – राष्ट्रिय सभा बैठक स्थगित भएको छ । फागुन २९ गतेका लागि बोलाइएको बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको हो ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत आठ गते बस्नेगरी निर्धारण गरिएको जनाएका छन् ।

gimigroup

Saru Shrestha