hilltake everestbank
 नेपालले दोस्रो ओभरमै गुमायो विकेट

नेपालले दोस्रो ओभरमै गुमायो विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको छ । 

gimigroup

नेपालका आसिफ शेख दोस्रो ओभरको पाँचौं बलमा आउट भए । उनलाई आर्यन लाकरले बोल्ड आउट गराए ।

Dipak Dhamala