hilltake everestbank
 सद्गुरु भारततिर, विश्व स्वास्थ्यका हाकिम नेपालतिर

सद्गुरु भारततिर, विश्व स्वास्थ्यका हाकिम नेपालतिर

धनगढीः काठमाडौंमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएर भारतीय सदगुरु बैंगलोर प्रस्थान गरेका छन्। सद्गुरु जगदिश वासुदेवसहित सात जनाको टोली यति एअरलाइन्सको चार्टर उडानमा दिउँसो पौने ४ बजे काठमाडौंबाट बैंगलोर गएको छ।

आजै विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक नयाँ दिल्लीबाट काठमाडौं आइपुगेकी छन्। डा पुनम खेत्रापाल सिंह भिस्तारा एअरलाइन्सको नियमित उडानमा आएकी हुन्। डा पुनमसँगै कपिल सवरवाल,उनकी श्रीमती र छोरी पनि सोही उडानबाट काठमाडौं आएका छन्।

gimigroup

Mahendranagar Post