झापा – झापा क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्रदेन विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै प्रतिनिधिसभा निर्वाचनमा जित हात पारेका हुन् ।
सिटौला लिङ्देनसँग यसअघि २०७४ को निर्वाचनमा पनि पराजित भएका थिए ।
Facebook Comments Box