hilltake hilltake
 थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, ४४० जना संक्रमणमुक्त

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, ४४० जना संक्रमणमुक्त

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन् ।

४६८२ जनामा गरिएको नमूना परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । साथै एक जना संक्रमितको मृत्यु भएको छ ।

gimigroup Girl in a jacket

मन्त्रालयका अनुसार ४४० जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित रहेका छ ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.