hilltake hilltake
 नेपाल प्रहरीका ४३ डीएसपीको काज सरुवा,को-कहाँ पुगे ?(सूचीसहित)

नेपाल प्रहरीका ४३ डीएसपीको काज सरुवा,को-कहाँ पुगे ?(सूचीसहित)

काठमाडौं – नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार  ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।

gimigroup Girl in a jacket

प्रकाशित सूचनाअनुसार प्रहरी वृत्त लैनचौरमा गणेशबहादुर बम, दरबारमार्गमा कोपिला चुडालको काज सरुवा भएको छ ।

त्यस्तै प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, बौद्धमा हरिबहादुर बस्नेत र महाराजगञ्जमा अंगुर जिसीलाई सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

सूचीः

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.