hilltake hilltake
 एकैदिन ९१२ जनामा कोरोना संक्रमण पुष्टि,३७० जना संक्रमण मुक्त

एकैदिन ९१२ जनामा कोरोना संक्रमण पुष्टि,३७० जना संक्रमण मुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

gimigroup Girl in a jacket

मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.