hilltake hilltake
 साइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

साइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

मोरङ – विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्।

gimigroup Girl in a jacket

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो।

ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे उनलाइ ठक्कर दिएको थियो।

दुर्घटनापछि साइकलयात्री फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.