hilltake hilltake
 निर्वाचन घोषणासंगै म्यादी प्रहरी भर्ना खुलाउने तयारी

निर्वाचन घोषणासंगै म्यादी प्रहरी भर्ना खुलाउने तयारी

काठमाडौं – सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए । 

gimigroup Girl in a jacket

यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । 

सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.