hilltake hilltake
 थप ७६० जनामा कोरोना संक्रमण पुष्टि,३२४ जना संक्रमणमुक्त

थप ७६० जनामा कोरोना संक्रमण पुष्टि,३२४ जना संक्रमणमुक्त

काठमाडौं – देशभर  पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

५ हजार ९ सय २६ जनाको परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३२४ जना सङ्क्रमणमुक्त भएका छन् ।

gimigroup Girl in a jacket

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.