hilltake hilltake
 नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं – सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई हटाएको हो । यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए ।

gimigroup Girl in a jacket

उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.