hilltake hilltake
 आज ३०० रुपैयाँले घट्यो सुनको मूल्य

आज ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुन-चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा आइपुगेको छ।

gimigroup Girl in a jacket

तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.