hilltake hilltake
 सशस्त्र प्रहरीका ४२८ प्रहरी निरीक्षकको सरुवा(सूचीसहित)

सशस्त्र प्रहरीका ४२८ प्रहरी निरीक्षकको सरुवा(सूचीसहित)

काठमाडौंमा – सशस्त्र प्रहरी बल नेपालका ४२८ प्रहरी निरीक्षकहरुको एकैपटक सरुवा भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो ।

gimigroup Girl in a jacket

सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ ।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोला

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.