hilltake hilltake
 आईजीपी धिरजप्रताप सिंह धनगढी पुगे

आईजीपी धिरजप्रताप सिंह धनगढी पुगे

धनगढी – प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह कैलालीको धनगढी पुगेका छन् ।

धनगढीमा सोमबारदेखि प्रहरी अस्पतालको उद्घाटनका लागि पुगेका सिंहले एक विशेष कार्यक्रमबीच अस्पतालको उद्घाटन गरेका हुन् ।

gimigroup Girl in a jacket

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र उक्त अस्पताल खोलिएको हो।

प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो । सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ ।

उक्त समारोहमा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललगायतको उपस्थिति रहेको थियो ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.