hilltake hilltake
 नीता ढुंगाना अस्पताल भर्ना

नीता ढुंगाना अस्पताल भर्ना

काठमाडौं – अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन् । एपेन्डिसाइटिस भएपछि नीता काठमाडौंको मेडिसिटी अस्पतालमा भएकी हुन् ।

नीताको आज ९सोमबार० बिहान अप्रेसन गर्ने तयारी भइरहेको छ । आज सोमबार नीता लाजिम्पाटमा हुने एक कार्यक्रममा सरिक हुन जाने क्रममा बाटोमै बिरामी परेकी थिइन् । बाटोमा अचानक पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

gimigroup Girl in a jacket

केही साता अघि मात्रै ज्योतिष हरिहर अधिकारीसँग विवाह गरेकी नीता फिल्म तयारीमा थिइन् ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.