hilltake hilltake
 धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

कैलाली– धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्। शनिबार धनगढी उपमहानगरपालिका-३ भन्सार रोडमा से २ प ५८१६ नम्बरको मोरसाइकलले ठक्कर दिँदा धनगढी-३ का ४१ वर्षीया पैदल यात्री रुबिसा बुढाथोकी घाइते भएकी हुन् ।

मोरसाइकलको ठक्करबाट घाइते भएकी बुढाथोकीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक सोही ठाउँका २४ वर्षीय सन्दिप चौधरी र मोटरसाइकल नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ ।

gimigroup Girl in a jacket

Mahendranagar Post