hilltake hilltake
 बैतडीमा मोबाइल तथा ईन्टरनेट सेवा अबरुद्ध

बैतडीमा मोबाइल तथा ईन्टरनेट सेवा अबरुद्ध

बैतडी– बैतडीमा मोबाइल नेटवर्क तथा ईन्टरनेट सेवा अबरुद्ध भएको छ । मगंलबार दिउँसो १ बजेबाट बैतडी सदरमुकाममा मोबाइल नेटवर्क अवरुद्ध भएको हो ।

नेटवर्कले काम गर्न छोड्दा सूचना आदान प्रदान गर्न तथा टाढा रहेका आफन्त तथा महत्वपूर्ण कुराकानी हुन सकेको छैन । ईन्टरनेटको माध्यमबाट हुने सबै कार्यालयका कामकाजहरु प्रभावित भएका छन् ।

gimigroup Girl in a jacket

Mahendranagar Post