काठमाडौं – नौबहिनि गाउँपालिका-६ बाहाने बजार नजिक घुम्तीमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु.१ ज १५४५ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । आइतबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय लुकेश थापा समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल […]Read More
काठमाडौं – लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका-४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]Read More
दार्चुला – दार्चुलाका स्थानीय तहहरुमा असुल गर्नुपर्ने बेरुजु रकम झण्डै १ करोड ८ लाख पुगेको छ । महालेखाको प्रतिवेदन अनुसार दार्चुलाका पालिकाहरुमा आर्थिक बर्ष २०७७/७८ सम्म असुल गर्नुपर्ने बेरुजु रकम १ करोड ७ लाख ९५ हजार पुगेको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी लेकम गाउँपालिकामा ३७ लाख ९३ हजार असुल गर्नुपर्ने बेरुजु […]Read More
दार्चुला – दार्चुला जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएपछि वर्षेनी खाद्यान्न अपुग हुने गरेको छ । पछिल्ला वर्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए । पछिल्लो समयमा उत्पादन सिल क्षेत्र कम, खडेरी, उत्पादन क्षेत्र भिरालो, आधुनिक […]Read More
काठमाडौं – म्याग्दे गाउँपालिका-२ बडरे बस्ने ५२ वर्षीय सोम प्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ५८ हजार २ सय […]Read More
सुर्खेत – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम […]Read More
राम धामी डडेल्धुरा – शनिबार सम्पन्न निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि हजारौं परीक्षार्थीहरु डडेल्धुरा पुगेपछि बसाई ब्यवस्थापन निकै चुनौतीपुर्ण रह्यो । दुई दिन पहिलेदेखि परीक्षार्थीहरु आउनेक्रम शुरु भएसँगै सदरमुकाम र आसपासका बजार क्षेत्रमा रहेका सबै होटल भरिभराउ भइसकेका थिए । डडेल्धुरा सदरमुकाम र आसपासका बजार क्षेत्रमा कुल २८ वटा होटेल रहेको र […]Read More
काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न […]Read More
काठमाडौं – नायिका करिश्मा मानन्धरले आमरण अनशनमा रहेकी निहारिका राजपूतका निजी जीवनसँग सम्बन्धित तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका मानन्धरले उनको तस्बिरहरू सार्वजनिक गरेकी हुन् । यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क करिश्माको छ । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । निहारिकाले आफूमाथि […]Read More
महेन्द्रनगर – महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी […]Read More