काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले भने,’एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।’ अहिले […]Read More
Feature post
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ आज गारेखा जाँदै छन् । बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न उनी गोरखा जान लागेका हुन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ । प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा रहेका उनी बिहीबार र शुक्रबार उनी गृहजिल्ला […]Read More
काठमाडौं – नेपाल जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । विहिबार नवलपरासीको कावासोतिमा भएको महाअधिवेशनबाट रामेछापका गेल्जे लामा शेर्पा अध्यक्ष पदमा अत्याधिक मत ल्याएर विजयी भएका छन् । लामाले ४४ मत प्राप्त गरेका थिए । उनको प्रतिस्पर्धी रहेका सोनाम लामा वालुङले जम्मा ८ मत पाएका थिए । महाअधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती, […]Read More
पर्सा – कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ। पर्सा वीरगन्ज उपमहानगरपालिका १३ श्रीपुरका उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेललाई परिवारकै सदस्यहरुले एसिड प्रहार गरेर फरार भएको बाराका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका […]Read More
काठमाडौं – तीनदिने नेपाल भ्रमणका लागि हिजो शुक्रबार काठमाडौँ आइपुगेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले आज शीर्ष नेतासँग भेटबार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन्।नेपाल सरकारले स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याललाई मात्र पठाएको थियो। […]Read More
काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषदका डा. अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् । ‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए […]Read More
काठमाडौं – अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको ७ लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको […]Read More
काठमाडौं – तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उनलाई राखिएको छ । उनको […]Read More
दार्चुला – नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले नेपाली कांग्रेसले संविधान बचाएर लोकतान्त्रिक बाटोबाटै निर्वाचनमा भाग लिने बताउनु भएको छ । शुक्रबार आसन्न स्थानीय तहको चुनावलाई लक्षित गदै दार्चुला पुग्नु भएका सुदरपश्चिम प्रदेश सभापति बलायरले दार्चुलामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कांग्रेसले निर्वाचन वहिष्कार नगर्ने र संविधानमा टेकेर निर्वाचनमा जाने बताउनु भएको हो । उहाँले मुलुकलाई […]Read More
दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको विदाई गरिएको छ । १४ महिना दार्चुला बसाई पछि उनी आज विदाई भएका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण लामो समयको लकडाउनमा नागरिकहरूलाई सूसुचीत बनाउने कार्यमा खटिएका उनले दार्चुला बसाइको क्रममा विभिन्न घटनामा आफु सक्रिय भएर लागेको बताएका छन् । उनले […]Read More
सिफारिस
