धनगढी – धनगढी उपमहानगरपालिकामा स्वास्थ्यकर्मीहरुले अनिश्चितकालीन धर्ना दिन थालेका छन् । नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ६ महिनादेखि तलब भत्ता नपाएको भन्दै आइतबारदेखि अनिश्चितकालीन धर्ना थालेका हुन् । स्वास्थ्यकर्मीहरुले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालका लागि सार्वजनिक विदा बाहेकका दिनमा धर्ना दिने जनाएका छन् । विगत छ महिनादेखि उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको गुनासो उनीहरुको छ […]Read More
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । २७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा दुई जना […]Read More
काठमाडौं – नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् । Read More
नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए […]Read More
महेन्द्रनगर – जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजानस परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । “आयस्तर कम भएका, सुत्केरी हुन नसकेर […]Read More
धनगढी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित्रिनेहरूको नमूना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। यो नाकाबाट पछिल्लो २४ घण्टामा तीनसय नागरिक भित्रिएकामा शङ्कास्पद एकसय १६ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको जनाइएको छ। सुदूरपश्चिमका गौरीफन्टा नाकाबाट तीन सय, […]Read More
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक÷एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको वडाध्यक्ष महेन्द्र खड्काले बताउनुभयो । “स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ”, अध्यक्ष खड्काले […]Read More
धनगढी- धनगढीको सेती प्रादेशीक अस्पतालमा एक बिरामीको मृत्यु भएको छ। शनिबार बिहान साढे ७ बजे चुरे गाउँपालिका ३ की ३७ वर्षीया झरना थापा मगरको अस्पतालमा मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार पाठेघरको समस्या भएकी मगरको शल्यक्रिया भएपछि मृत्यु भएको हो। उनको पाठेघरमा मासु पलाएकोमा हिजो नै शल्यक्रिया गरिएको थियो।तर, पाठेघरको शल्यक्रिया गरिएपछि त्यसको केही समयमै […]Read More
काठमाण्डाै – कोरोना भाइरसका सक्रिय सङ्क्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ […]Read More
औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशमा प्रयोगशालाको स्तरोन्नतिलाई पनि गति दिइएको छ। लामो समयदेखि यहाँ क्षयरोगका बिरामीको सेवा पाइरहेको भए पनि पछिल्लो समय मुलुकमै जटिल खालका क्षयरोगका बिरामीको सङ्क्रमण दर बढ्न थालेपछि त्यसको स्तरीय जाँचका लागि डडेल्धुरा र कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालबाट डिआरटिबी एक्सपोर्ट सेवा सुरु गरिएको छ। ‘डिआरटिबी […]Read More
सिफारिस
