प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : महानिरीक्षक कुँवर
काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो प्राथमिकता भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा कुँवरले भने, ‘प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’ ‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनुपर्ने आवश्यकता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ […]Read More