काठमाडाैं – कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ । यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ । महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएकोे छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले […]Read More
काठमाडौं । नेपालको चर्चित रियालिटी सो द पोइट आइडलमा सुदुरपश्चिमका नरेश भण्डारी ‘न्याथन रायन’ टप ८ मा पुगेका छन् । नाटकघरमा जस्तो अभिनय अनि मेहफिलमा जस्तो कविताको अनुभव एकैपटक दिन सक्ने क्षमताका धनी रायनको प्रस्तुतिबाट निर्णायक भूमिकामा रहेका निर्णायक(जर्ज) हरु नै चकित परेको देख्न पाईन्छ । प्रस्तुति र शब्दहरुले कार्यक्रममा अतिथीमात्र होइन आम दर्शक पनि […]Read More
कञ्चनपुर- पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे) मा पाहुनाको भीड बढ्दैछ। कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन्। यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका सञ्चालक चेतराम रानाले बताए। “कोरोना महामारीले दुई वर्ष घरबास बन्द नै भए, अहिले विदेशी पाहुना आउन थाले, […]Read More
काठमाडौँ – गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए । अष्ट्रेलियामा उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् । बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरेको भिडियो […]Read More
धनगढी : गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ। गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो। उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ। यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो। यी दुईजनाबाट एक सन्तानको पनि […]Read More
काठमाडौं – डडेलधुराको गन्यापधुरा गाउँपालिका-४ मा जन्मिएका गणेश भट्टको बाल्यकाल उतै वित्यो। एसएलसीसम्मको अध्ययन गाउँपालिकामै गरेका भट्ट उच्च शिक्षा अध्ययनका लागि २०६९ मा धनगढी झरे र सरस्वति मावि गेटा भर्ना भए। पछि उनी सुदूरपश्चिमाञ्जल क्याम्पसमा भर्ना भए। त्यहाँ पढ्दै गर्दा उनलाई धनगढीमा बस्न मन लागेन। र, गणेश भट्ट २०७२ सालमा सपनको सहर काठमाडौं छिरे। यहाँ […]Read More
काठमाडौँ – नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा अभिनेता गिरीसँगै […]Read More
काठमाडौँ – सुदूरपश्चिमका चर्चित गायक नन्दकृष्ण जोशीले कुनै समय सुदूरपश्चिमका नागरिकहरु रोजगारीका लागि भारतको बम्बै लगायतका शहर जाँदा खाली हुने यहाँका गाउँ बस्तीको पीडा र यर्थातलाई देउडा भाकामा पस्किएको दशकौं पछि उहाँकी सुपुत्री श्रृंखला जोशीको ‘सिड्नी झाने रेल’ ले यतिबेला बजार तताएको छ । अष्टे«लियाको सिड्नीमा रहेकी श्रृंखलाले सिड्नीमा पनि सुदूरपश्चिमको उपस्थिती बाक्लो देख्नुका साथै […]Read More
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो। मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लैङ्गिक हिँसा विरुद्धको सचेतना मुलक सन्देशसहितको टिकटक मन्त्रालयलाई पठाउन भनेको छ। प्रतियोगितामा सहभागि उत्कृट तीन जनालाई दश हजारका दरले पुरुस्कृत गर्ने मन्त्रालयले जनाएको छ।Read More
पोखरा – जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतकाे आदेश बिरुद्द पाेखरा उच्च अदालतमा […]Read More
सिफारिस
