७ दिनभित्रमा सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं: यातायातमन्त्री श्रेष्ठ
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ – आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै छ । आयोगले आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट विशेष अदालतमा दर्ता भएका मुद्दाहरूमा उक्त अदालतबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरूको सम्बन्धमा ब्रिफिङ गर्दै छ।Read More