Nisha Shrestha

समाचार समाज

महोत्तरीमा बाँध र कुलो व्यवस्थित हुन नसक्दा खेत डुबानमा

महोत्तरी- वर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित छन् । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ । अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि  सरस्वती चिन्तित बनेकी हुन् । […]Read More

विशेष समाचार

नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्छ : मन्त्री

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौँमा ओआरएफको सहयोगमा आइएसएसआरको आयोजनामा सुरु भएको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ (सीएसीएन) परियोजना अन्तर्गतको दुई दिने सम्मेलनको उद्घाटन गर्दै वनमन्त्री यादवले जलवायु परिवर्तनको विश्वव्यापी संकटविरुद्ध नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका हुन् । जलवायु परिवर्तनको […]Read More

विशेष समाचार

सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको छ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बुधबार) सम्ममा सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरू बसेर सिट टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको […]Read More

अर्थ समाचार

सुन-चाँदीको मूल्य फेरि बढ्यो

काठमाडौ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले […]Read More

समाचार समाज

मनाङमा चौरी भटाभट मर्दै

काठमाडौँ – अज्ञात रोगका कारण मनाङका चौंरीमा बिरामी भई मर्न थालेका छन्। मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ। केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीले उपचार थालेको बताए। चौरीलाई म्यागुते रोग लागेको अनुमान छ। […]Read More

विशेष समाचार

गठबन्धनभित्र सिट भागबन्डा: शेखरको ४० प्रतिशत दाबी

काठमाडौँ – गठबन्धनभित्र सिट संख्या भागबन्डामा सकस परिरहँदा काँग्रेसमा ४० प्रतिशत हिस्साको नेतृत्व गरिरहेका शेखर कोइरालाले एकातिर नेतृत्वलाई सय सिटभन्दा तल नझर्न दबाब दिइरहेका छन् । उनले उम्मेदवार छनोट न्यायोचित नभए पार्टीभित्र विद्रोह हुन सक्ने चेतावनी पनि दिइरहेका छन् । ४० प्रतिशत नेता–कार्यकर्ताको सुरक्षा गर्ने जिम्मेवारी उनको काँधमा छ ।Read More

राजनीति समाचार

प्यूठानबाट निर्वाचनका लागि सूर्य थापा उम्मेदवार सिफारिस

काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट सूर्य थापाको नाम सिफारिस गरेको छ। सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका थापालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको अनेरास्ववियु प्यूठानका अध्यक्ष जालबहादुर केसीले जानकारी दिए। प्रतिनिधिसभातर्फ प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका […]Read More

विश्व समाचार

रुसी दूतावासमा आत्मघाती हमला, २ रुसी कूटनीतिज्ञसहित २५ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको राजधानी काबुल फेरि एक पटक बम विष्फोटले स्तब्ध भएको छ । यस पटक रुसको दूतावास नजिकै भएको विस्फोटमा २ रुसी कूटनीतिज्ञ सहित २५ जनाको मृत्यु भएको छ । काबुल सहरको दारुल अमान क्षेत्रमा विस्फोट भएको हो । रुसी दूतावास यही क्षेत्रमा अवस्थित छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोट रुसी दूतावासको गेट […]Read More

समाचार स्वास्थ्य

बर्दिबासमा डेंगु नियन्त्रणका लागि सतर्कता अभियान सुरु

महोत्तरी– बर्दिबास नगरपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएको छ ।  डेंगुका बिरामी धमाधम देखिन थालेपछि नगरपालिकाले सचेतना अभियानलाई जोड दिएको हो । नगर स्वास्थ्य साखाका अनुसार वडा नम्बर ३ मा दुई जना र वडा नम्बर १ मा एक जनालाई डेंगुको लक्षण देखिएको छ । नगरभित्रका बिरामीलाई पहिचान गरी डेंगुको विषयमा अध्ययन सुरू भएको बर्दिबास अस्पतालका इन्चार्ज रामबाबु साहले जानकारी दिए । नगरले आइतबार बर्दिबास […]Read More

राजनीति विशेष समाचार

एमाले अध्यक्ष ओली झापा-५ बाट निर्वाचनका लागि उम्मेदवार सिफारिस

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा–५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. […]Read More