Nisha Shrestha

समाचार समाज

पशु चौपायामा लम्पी स्कीन रोगको प्रकोप

-राम धामी डडेल्धुरा- डडेल्धुराका किसानहरुले पालेका पशु चौपायामा ‘लुम्पी स्किन डिजिज भाइरल’ रोगको प्रकोप देखिएको छ । जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर, आलिताल गाउँपालिका तथा परशुराम नगरपालिकाका अधिकांश ठाउँमा किसानले पालेका पशु चौपायामा लम्पी स्कीन रोगको प्रकोप देखिएको हो । जिल्लाको गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा भने फाट्टफुट्ट रुपमा मात्रै लम्पी स्कीन रोगको प्रकोप देखिएको भेटेरीनरी अस्पताल […]Read More

Sticky
राजनीति विशेष समाचार

   प्रतिनिधिसभा बैठकमा  नियमावली उलङ्घन गरेको स्वीकार गर्दै सांसद खड्काले

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलङ्घन गरेको स्वीकार गर्दै माफी मागेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उलङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराए लगत्तै उपसभापति खड्काले […]Read More

Sticky
राजनीति समाचार

   प्रतिनिधिसभा नियमावली कहिले पास हुन्छ ?:  सांसद डाँगी

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली कहिले पास हुन्छ भनेर सभामुखलाई प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद डाँगीले प्रतिनिधिसभा नियमावलीको अभावमा संसदीय समिति गठन हुन नसकेको तथा संसद्ले प्रभावकारी रूपमा कार्यसंचालन गर्न नसकेको भन्दै सभामुखलाई प्रश्न गरेकी हुन् । राजनीतिक दलहरूले गर्ने शक्तिका खेलबाट संसद् प्रभावित हुन नहुने रास्वपा सांसद […]Read More

Sticky
राजनीति विशेष समाचार

आफ्नो भ्रमणलाई सवारी नभनिदिन राष्ट्रपति पौडेलको आग्रह

गोरखा – राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा सङ्ग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘सवारी शब्दको रूढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रूपमा लिइन्छ । त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि […]Read More

Sticky
Uncategorized राजनीति विशेष समाचार

संसदमा कालापानी क्षेत्रमा जनगणना नगरिएकोबारे सरकारलाई प्रश्न

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी क्षेत्रमा जनगणना नगरिएकोबारे सरकारलाई प्रश्न सोधेका छन्। नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना किन नगरेको भन्दै उनले प्रश्न उठाएका हुन। प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै कुँवरले जनगणना नभएको कुरा के हो? भनेर प्रश्न गरे। ‘जनगणनाको तथ्यांक सार्वजनिक भएको छ। त्यो जनगणना गर्दा कालापानी, […]Read More

Sticky
समाचार समाज

बैतडीमा एक जनाको भिरबाट लडेर मृत्यु

बैतडी- बैतडीको पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदीश सिंह महराको भिरबाट लडेर मृत्यु भएको छ। आज (आइतबार) दिउँसो १ बजेतिर गाउँकै बग्गीचोर भिरबाट लडेर गम्भीर घाइते भएका महराको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका महरालाई उपचारका लागि पाटनस्थित स्वास्थ्य केन्द्रमा पु-याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।Read More

Sticky
समाचार समाज

धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी – धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल मोनि विक २०२३ को अवसरम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले उक्त कार्यक्रम गरेको थियो। धनगढीको शारदा माध्यमिक विद्यालय वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकका प्रादेशिक कार्यालयका कर्मचारी राजेन्द्र विष्टले जानकारी दिए। उनका अनुसार मीन बहादुर चौधरी र राजेन्द्र बहादुर बिष्टले कार्यक्रम सहजीकरण गरेका […]Read More

Sticky
राजनीति विशेष समाचार

विश्वप्रकाश शर्माले संसदमा प्रकाश पारे भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरूको

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या संसदमा उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्माले भूमिहीन र अव्यवस्थित नागरिकको समस्या समाधान गर्न ४ बुँदे आग्रह गरेका छन् । नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गर्न, जनताले तिर्न नसक्ने कर घटाएर न्यून […]Read More

Sticky
राजनीति विशेष समाचार

मुलुक गम्भीर बिरामी अवस्थामा छ : शेखर कोइराला

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरू हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरू निराश रहेको, व्यापारिक सहरहरू उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् । उनले भने, ‘मैले कर तिर्ने वर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरू […]Read More

Sticky
राजनीति विशेष समाचार

प्रतिनिधि सभा बैठक जारी

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसिरहेको छ । बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए […]Read More