Dipak Dhamala

Sticky
राजनीति समाचार

अमृत साइन्स क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने

काठमाडौं – राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आगामी चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनसँग भएको सहमति र अदालतको आदेशअनुसार क्याम्पस प्रशासनले चैत १८ गते निर्वाचन गराउने गरी मिति तोकेको हो ।  अखिल क्रान्तिकारीले  निर्वाचन समितिमा लगाएको ताला शुक्रबार खोलिएसँगै निर्वाचनको मिति तोकिएको क्याम्पस प्रमुख लोकबहादुर बरालले जानकारी दिए । जसअनुसार उनले […]Read More

Sticky
समाचार समाज

कैलालीमा धामीको भर पर्दा एक गर्भवतीको मृत्यु

काठमाडौं – धामीझाँक्रीको उपचारमा भर पर्दा कैलालीमा एक गर्भवती महिलाको ज्यान गएको छ । जिल्लाको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया कल्पना विकको धामीझाँक्रीको भरमा पर्दा ज्यान गएको हो । घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो। […]Read More

Sticky
समाचार

नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौँ महानगरको

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ ।  आज एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको हो ।  एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने […]Read More

Sticky
समाचार

चुनाव अलपत्र पारेर नेपाल कमर्श क्याम्पस प्रमुख र निर्वाचन अधिकृत

काठमाडौं – नेपाल कमर्श क्याम्पसमा आज स्ववियु निर्वाचन हुन गइरहेको छ । तर, क्याम्पस प्रमुख प्राध्यापक धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी भने सम्पर्कविहीन बनेका छन् । बिहान ८ बजेदेखि मतदान गर्ने भन्ने थियो । तर, अहिलेसम्म सर्वदलिय बैठक समेत बस्न सकेको छैन ।  मतदान गर्नका लागि भनेर ठूलो संख्यामा विद्यार्थीहरु क्याम्पसमा आएका छन् […]Read More

Sticky
समाचार

४४ आङ्गिक क्याम्पसको नतिजा आयो, १८ वटा आङ्गिक क्याम्पसमा चुनाव

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयमा अघिल्लो आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १८ आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी छ । अहिलेसम्म चुनाव भएका आंगिक क्याम्पसमध्ये अनेरास्ववियु १९, नेविसंघ १८, अखिल क्रान्तिकारी चार, जसपा निकट समाजवादी विद्यार्थी युनियन दुई […]Read More

Sticky
विश्व

सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक प्रवक्ताले बताएका छन् । “देशको उत्तरपूर्वी भागमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसमूहका कम्तीमा १८ सदस्य मारिएका छन् भने ५० भन्दा बढी लडाकू पक्राउ परेका छन्,” प्रवक्ता मुसा दानमदामीले भने ।  उत्तर–मध्य क्षेत्रमा आठ जना डाकु मारिएको र अपहरणमा परेका […]Read More

Sticky
राजनीति समाचार समाज

कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पुर्‍याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पुर्‍याउनुपर्ने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार सेवाको गुणस्तर सुधार लगायतका विषयमा दूरसञ्चार सेवा प्रदायक र सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रम’मा मुख्यमन्त्री शर्माले माथिल्लो कर्णालीका जिल्लाका जनता सञ्चारको […]Read More

Sticky
राजनीति समाचार

गठबन्धन फेरिएपछिको असर : केन्द्र सरकारमा अलमल, प्रदेश सरकारमा हलचल

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएको पाँच दिन बितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । गएको सोमबार प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाइसकेपछि प्रधानमन्त्री प्रचण्डले हिजो शुक्रबारसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने दावी गर्नुभएको थियो । तर मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा आफैंले भनेको समयसीमामा मन्त्रिपरिषदलाई पूर्णता दिन उहाँ असफल हुनुभएको छ । नयाँ […]Read More

Sticky
नेपाल प्रहरी समाचार

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौ उच्च प्रहरी अधिकारी अवकासमा

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन्।  तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत शुक्रबार साँझ बिदाइ गरिएको हो। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरुको सामुहिक बिदाइ गरेका हुन। यसरी अवकास पाउनेमा प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त […]Read More

Sticky
समाचार

धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन् । धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक […]Read More