Mahendranagar Post

अर्थ समाचार

इष्टर्न हाइड्रोको आइपीओ खुल्दै

काठमाडौं – इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाले […]Read More

राजनीति विशेष समाचार

गठबन्धन कर र डर दुवै हो : रामचन्द्र पौडेल

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने । उनले भने, ‘कांग्रेसले गठबन्धन  नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।’ अहिलेको आवश्यकता मिलेर जानुपर्ने […]Read More

राजनीति विशेष समाचार

उपराष्ट्रपति पुनद्वारा लायकू भैलः नाचको अवलोकन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो ।          लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुग्नुभएका उहाँलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले […]Read More

राजनीति विशेष समाचार

म संग उपचार गर्ने पैसा पनि छैन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसा नभएको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार […]Read More

राजनीति विशेष समाचार

भदौ १० देखि कांग्रेसले राष्ट्रव्यापी निर्वाचन केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन केन्द्रित अभियान गर्ने भएको छ। भदौ १० गतेदेखि राष्ट्रव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान गर्ने निर्णय शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन केन्द्रति अभियान भदौ १० देखि भदौ २४ गतेसम्म चल्नेछ। यसअघि निर्धारण गरेको मितिलाई कार्यसम्पादन समितिले परिमार्जन गर्दै नयाँ मिति तय गरिएको […]Read More

राजनीति विशेष समाचार

निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न

काठमाडौं –  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत […]Read More

समाचार समाज

मनकारी डडेल्धुरावासीले गरे अध्यापन अनुमति पत्रका परीक्षार्थीहरुको बसाई व्यवस्थापन 

राम धामी डडेल्धुरा – शनिबार सम्पन्न निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि हजारौं परीक्षार्थीहरु डडेल्धुरा पुगेपछि बसाई ब्यवस्थापन निकै चुनौतीपुर्ण रह्यो । दुई दिन पहिलेदेखि परीक्षार्थीहरु आउनेक्रम शुरु भएसँगै सदरमुकाम र आसपासका बजार क्षेत्रमा रहेका सबै होटल भरिभराउ भइसकेका थिए । डडेल्धुरा सदरमुकाम र आसपासका बजार क्षेत्रमा कुल २८ वटा होटेल रहेको र […]Read More

राजनीति विशेष समाचार

काँग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने  :

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बलियो हैसियत बनाउन सके काँग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने बताएका छन् । शनिबार राप्रपाले काठमाडौँमा गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आफूहरुको मात्र दुई तिहाइ बहुमत नचाहिने बताए । उनले भने,‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र १ […]Read More

विशेष समाचार

रुकुम पूर्वमा प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना

महेन्द्रनगर  – रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा […]Read More

विशेष समाचार

निहारिका राजपूतलाई भेट्न पुगे बालेन

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् । आज टिचिङ अस्पताल पुगेर बालेनले निहारिकालाई भेटेका हुन्  । भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा रोष प्रकट गरेका छन् । उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए […]Read More